मैत्रिपुर्ण खेलमा ब्राजिलले क्यामरुनलाई हरायो

एजेन्सी । अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले क्यामरुनलाई १–० ले हराएको हो । 

कप्तान नेयमारले चोट बोक्दै आठौ मिनेटमा मैदान छाडेको खेलमा ब्राजिलले जित निकालेको हो । 

मांसपेशीमा समस्या देखिएपछि नेयमारको स्थानमा एर्भटनका रिचर्लिसनलाई मैदान उतारिएको थियो । उनै रिचर्लिसनले खेलको ४५ औ मिनेटमा ब्राजिलका लागि विजयी गोल गरे । 

null

ब्राजिली टिमका चिकित्सकले नेयमारको चोट गम्भिर प्रकृतिको नभएको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *