मेयर कप फुटबलमा दुहवी ४ क्वाटर फाइनलमा

मंसिर १, दुहवी । सुनसरीको दुहवीमा जारि नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको शनिवार भएको तेश्रो खेलमा विजयी हुँदै वडा नं. ४ फाइनलमा प्रवेश गरेको छ ।  

आज भएको प्रतियोगितामा दुहवी वडा नं. ४ ले दुहवी वडा नं. ११ लाई ४–० गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।  

खेलको उत्कृष्ठ खेलाडी दुहवी वडा नं. ४ का विक्रम राजवंशी भए । उनलाई नगद १ हजार सहित मेडल प्रदान गरिएको थियो । आइतबार हुने अन्तिम प्रि–क्वाटर फाइनल खेल दुहवी वडा नं. ६ र दुहवी वडा नं. १२ का विच हुने आयोजकले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *