कलेजो खराब हुँदा देखिने लक्षणहरु

जसरी लागी हाम्रो हातको ५ वटा औँला अमुल्य हुन्छ हुन्छ त्यस्तै कलेजो पनि हाम्रो शरिरकाको महत्वपूर्ण अंग हो  । हरेक वर्ष कलेजोमा खराबी भएका कारण धेरैको मृत्यु हुने गर्दछ । कलेजो खराबीको मुख्य कारण धेरै रक्सी खाने बानी, ड्रग्स लिने, कुनै कुराको इन्फेक्सन , खानपानको अवस्थ जीवनशैली आदिका कारण कलेजोमा खराबी देखिने गर्दछ ।  

कलेजोमा सुरुमा थोरै खराबी हुँदा, कलेजो आफै निको हुन्छ । तर बारम्बार त्यसमा असर पर्यो भने कलेजो बिग्रिन्छ । यसबाट बच्नको लागि आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ साथै निम्न लक्षण देखिएमा जाँच गराउनुपर्छ । 

कलेजो खराब हुँदा देखिने लक्षणहरुआँखाको सेतो भाग पहेंलो देखिन सक्छ।दिसाको रंग फिका हुन्छ ।शरीरमा बिना कारण चिलाउन थाल्छ ।एक्कासी पेट ठूलो हुन्छ ।शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *