मनाङ गभर्नस गोल्डकपको फाइनलमा

काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब सिक्किममा जारी गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । 

बिहिबार भएको सेमिफाइनलमा भारतको भारतको आईएसएल क्लबको रिजर्भ टिम एट्लेटिको डी कोलकातालाई ६ – २ ले हराएर मनाङ उपाधि नजिक पुगेको हो । 

गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन डोना थापाले ह्याट्रिक गरे । यस्तै अन्जन बिष्ट, सुजल श्रेष्ठ र बिमल बस्नेतले एक एक गोल गरे ।  

null

यसअघि मनाङले क्वाटरफाइनलमा कलकता कस्टमलाई पराजित गरेको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *