इन्टर मिलानको सानदार जित

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा इन्टर मिलानले जिनोआलाई ५ – ० गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोबर्टो गाग्लीधीनीले दुई गोल गरे । यस्तै माटियो पोलिटानी, जोया मारियो र राड्जा निन्गोलानले एक एक गोल गरे । 

जितसंगै इन्टरले ११ खेलबाट २५ अंक जोडेको छ । र, लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थानमा युभेन्ट्स रहेको छ । 

null

जिनोआ १४ अंक जोडेर ११ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *