प्राकृतिक विधिबाट ब्ल्याक हेड्स हटाउनुहोस्

आजभोली ब्ल्याक  हेड्सकाे समस्याले धेरैलाई सताई रहेको छ । ब्ल्याक हेड्सले सौन्दर्यलाई नै बिगारी दिन्छ । स–सना कोठी जस्ता देखिने थोप्लाह नै ब्ल्याक हेड्स भनिन्छ । त्यसैले धेरैको निम्ति टाउको दुखाईको कारण बनेको छ । बजारमा ब्ल्याक हेड्स हटाउने धेरै सौन्दर्य सामाग्रीहरु पनि पाईन्छ । 

तर कति ति सामाग्रीहरुले काम गर्छ भने कतिले गदैनन् । ब्ल्याक हेड्स कसरी हटाउने ? यो कतिलाई किशोरवयमै यस्तो समस्या देखिन्छ । र, जतिजति उमेर बढ्दै जान्छ उत्तिनै व्ल्याक हेड्स पनि बढ्दै जान्छ । हामीले प्राकृतिक बिधि अपनाएर पनि ब्ल्याक हेड्सबाट हटाउन सक्छौं । तर कसरी प्राकृतिक तरिकाले हटाउने भन्नेबारे कतिलाई थाहा नहुन सक्छ । केहि तरिकाहरु तल दिएका छन् जसबाट तपाईले ब्ल्याक हेड्सको समस्याबाट छुट्कारा पाउनु हुनेछ । 

– कागतिको रस दाग–धब्बा हटाउनमा निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतिमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ । 

null

– हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचीनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चिज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ । 

– ओट मिल तथा दहीको मिश्रणको पेस्ट तयार गरौं । यसलाई अनुहार तथा नाखमा राम्ररी लगाउनुपर्छ, ब्ल्याक हेड्स हट्छ । 

– ब्ल्याक हेड्स हटाउनका लागि बेकिङ सोडा राम्रो उपाय हुनसक्छ । यसले अनुहारको फोहार मैला राम्ररी हटाइदिन्छ । साथै सुक्ष्म प्वालहरुमा जमेको मैला समेत यसले हटाइदिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *