Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पीपीएलः धनगढी Vs विराटनगर (लाइभ)
मकालु खबर
२०७५ कार्तिक ११ गते
कात्तिक ११, काठमाडौँ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा अहिले धनगढी ब्लुज र विराटनगर टाइटन्स खेल्दै छन् । टस हारेर धनगढी ब्याटिङ गरिरहेको छ ।