एभरेष्ट माविलाई प्रदेश १ को उत्कृष्ट विद्यालयको उपाधि

विराटनगर, माघ २९ । एभरेष्ट मावि विराटनगरले प्रदेश १ सबैभन्दा उत्कृष्ट विद्यालयको उपाधि पाएको छ । एभरेष्ट माविले गत आर्थिक वर्ष २०७३ सालमा प्रदेश १ को उत्कृष्ट विद्यालयको उपाधि पाएको हो ।

विद्यालयले प्रदेश शिल्ड, ध्वजापताका, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । उक्त पुरस्कार उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीलाई हस्तान्तरण गरे । आईतबार आयोजित एक कार्यक्रमकाबीच उक्त विद्यालयलाई पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =