विश्व शेयर लगानीकर्ता सप्ताह २०१८( फोटो फिचर)

असोज, १५, काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह २०१८को उपलक्ष्यमा नेपाल धितोपत्र बोर्डकोले अाज प्रभातफेरी गरेकाे छ । बाेर्डकाे र्याली भद्रकालीबाट सुरु भइ भृकुटीमण्डपमा समापन भएको छ ।

आयोजित कार्यक्रममा धितोपत्र बजारसङ्ग सम्बन्धित नियामक निकाय सेबोन, नेप्से, सीडीएससी, इक्रा नेपाल, मर्चेन्ट बैंकर, ब्रोकर, लगानीकर्ता संघका नेता, सर्वसाधारण लगानीकर्ताहरु लगायत २००० को बाक्लो उपस्थितिका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो । तस्बिर : मकालु खबर

हेनुहोस् फोटो फिचर

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =