‘ठग्स अफ हिन्दुस्तान’ को टिजर रिलिज
२०७४ जेठ १५ गते

“
मुम्बई – अभिनेता आमिर खान अभिनित प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रले सन् १७९५ मा भारत र ब्रिटेनबीच भएको युद्धको कथालाई बिषयको रुपमा उठाइएको छ । चलचित्रमा अमिताभ बच्चन ‘आजाद’ को भूमिकामा रहेका छन् भने आमरि खान ‘फिरंगी’ बनेका छन् ।
चलचित्रको मुख्य भूमिकामा अमिताभ र आमिरको फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा हुन् ।
चलचित्रमा उच्च भीएफएक्सको प्रयोग गरिएको आदित्य चोपडा निर्मित चलचित्र ८ नोभेम्बरमा रिलिज हुनेछ । चलचित्रका निर्देशक विजयकृष्ण आचार्य हुन् ।
एजेन्सी
टिजर
https://youtu.be/zI-Pux4uaqM”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








