डिबालाको गोलमा युुभेन्टसको जित

एजेन्सी, असोज ११ ।  इटालियन सिरी ए मा युभेन्ट्सले लगातार छैटौँ जित हात पारेको छ। लिग लिडर युभेन्ट्सले बोलोग्नोलाई २-० ले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको छ।

घरेलु मैदानमा भएको खेलमा ओल्ड लेडीका लागि पाउलो डिबला र ब्लइस मटुइडीले एक-एक गोल गरे। जितपछि ६ खेलबाट १८ अंक जोडेको युभेन्ट्स अंक तालिकामा शीर्ष स्थानमा आसिन छ।

पार्मालाई ३-० ले पराजित गरेको नेपोली १५ अंकसहित दोस्रो स्थानमा छ। घरेलु मैदानमा नेपोलीका लागि अरेक मिलिकले दुई तथा लेरेन्जो इनसिग्ने एक गोल गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =