आमिरको ‘ठग्स अफ हिन्दोस्तान’: ५ मुख्य कलाकारकाे फर्स्टलुक रिलिज, कैटरिनाको भूमिका के ?

मुम्बइ, असोज । बलिउडमा मिस्टर परफेक्सनिष्ट आमिर खानले निर्माण गरेको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ५ मुख्य कलाकारको फर्स्टलुक सार्वजनिक भएको छ ।

८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्मका सबै अहम पात्रहरुको फस्र्टलुक सार्वजनिक भएको हो । फिल्ममा मुख्य भूमिकामा आमिर खान र अमिताभ बच्चन देखिनेछन् ।

आमिर र अमिताभसँगै हिरोइनहरु कटरिना कैफ र फतिमा सना शेखको भूमिका पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =