भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदैछन् ?

काठमाडौँ, असोज ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । बिमस्टेक सम्मेलनमा भाग लिएर गएका मोदी भ्रमणका लागि पुनः नेपाल आउने भएका हुन् ।

उनी मंसिर दोस्रो साता नेपाल भ्रमणका लागि आउने तयारीमा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

योसँगै मोदीको यस वर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ । भारतीय न्युज एजेन्सीका अनुसार उनले यसपटकको आगमनमा गौतम बुद्धको लुम्बिनी भ्रमण गर्नेछन् ।

मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =