राष्ट्रकविको जन्मदिनमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगी जन्मदिनको शुभकामना दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् ।
विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








