निर्मला पन्तकाे अात्मालार्इ शान्ति हाेस भन्दै अायाे गीत (भिडियाे सहित)
२०७४ जेठ १५ गते

“
असोज ४, काठमाडौं । निर्मला पन्तको हत्या भएको २ महिना बिति सक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । जब सम्म हत्यारा पत्ता लाग्न सक्दैन निर्मलाको आत्माले शान्ति पाउने छैन ।
यसै सन्दर्भमा रबिन लामिछानेको शब्दमा अनि डिला बि.क. को स्वरमा एकदमै मार्मिक भिडियो तल प्रस्तुत गरिएको छ । जुन अहिले सामाजिक संञ्जालमा निकै भाईरल भईरहेको छ ।
हेर्नुहोस भिडियो
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








