नेपाल प्रहरीका तीन डीआइजी एआईजीका लागि बढुवा सिफारिस

“काठमाडौँ, भदौ २६ । नेपाल प्रहरीमा तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले पुुष्कर कार्की, ठूूले राई र धिरु बस्नेतलाई एआईजीका लागि बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोमा ठूले राई र तेस्रो नम्बरमा धिरु बस्नेत सिफारिस भएका छन् ।

पुुष्कर कार्की हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, ठूूले राई लागूऔषध नियन्त्रण ब्यूरो र धिरु बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =