हरीयो खोसार्नी खानुको फाईदा

“
हरियो खोसार्नीले खानालाई त स्वादिस्ट पार्छ नै, साथै स्वास्थ्यलाई पनि निकै फाईदा पुर्याई रहेको हुन्छ । गर्मीको बेलामा यसलाई नियमित रुपले खानामा समाबेश गर्नाले लु बाट पनि बचाउँ छ । धरै मानिस ले खाना खाँदा हरियो खोर्सानी टोकेर खानु खुब रुचाउँछन् । हरियो खोसार्नी ले बिभिन्न रोगहरु नि निको पार्न सहयोग गर्दछ । खुर्सानी खाँदा हरियो खाँदा हुने फाईदाहरु तल दिएका छन् ।
– हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ तर यसको मतलब यो पनि होइन कि तपाई पुरै समय मिठाइ खानुहोस् र फेरि त्यसको प्रभाव कम गर्नलाई हरियो खुर्सानी खानुहोस् ।
– पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतको हैरानी दुर बनाउँ छ । यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।
– हरियो खुसार्नीमा एंटी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।
– क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ ।हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।
– प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा पाउने गर्छ, जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले तपाईलाई विमारी हुनबाट बचाउँछ भने विमारीसँग लडन क्षमता पाउनुहुन्छ ।
– छालाको लागी फायदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाउँछ, जसले छालाको लागि फायदाजनक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ
“








