धादिङ: मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
२०७४ जेठ १५ गते

“धादिङ, भदाै २४ । पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
गल्छीबाट काठमाडाैं तर्फ अाउदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








