प्रचण्डको विदेश यात्रा : आज भारत जाँदै, ३० गते चीन जाने
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) भारत भ्रमणमा जाने भएका छन् । दिउँसो ३ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वाराज लगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम तय भएको छ । यस्तै उनले आईसीडब्लुएले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








