साँस्कृतिक पर्वका रुपमा तीज मनाउन आग्रह

सुनसरी, भाद्र १६ । नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का संयोजक भुवन राईले तीजको शुभकामना दिँदै साँस्कृतिक पर्वका रुपमा मनाउन आग्रह गरेका छन् ।

आज सुनसरीमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन् ।

‘तीजलाई सबै महिलाले साझा रुपमा मनाउनुपर्छ ।’ राईले भने । आजभोली तीज भड्क्यौलो बन्दै गएको भन्दै सभ्य र भव्य तरिकाले मनाउन महिलाहरुलाई आग्रह गरेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *