बुद्धचौकको होटल कान्तिपुरमा एक युवतीको रहस्यमय मृत्यु

२०७४ जेठ १५ गते

“
धरान, भाद्र १५ । सुनसरीको धरान १८ स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान नजिकै रहेको बुद्धचौकको होटल कान्तिपुरमा एक युवतीको शव परेको छ ।
आज दिउसो साढे ३ बजे होटलको एक कोठामा कोही नभएको अवस्थामा धरान–१९ की २८ वर्षिय रिता राई मृत फेला परेकी छिन । उनको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।
राईको मृत्युको कारणबारे अनुसन्धान भइहरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित