यी १८ तस्बिरमा हेर्नुहोस आज दिउँसो काठमाडौँको गौशालादेखि चावहिलसम्मको सुरक्षा व्यवस्था कस्तो थियो ? (फोटोफिचर)

काठमाडौँ, भाद्र १४ । आजबाट सुरु भएको बंगालको खाडीको प्रयास (बिम्स्टेक) का बेला काठमाडौँका विभिन्न क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

आज यहाँ जोरविजोर प्रणालीअन्तर्गत जोर सवारीसाधन मात्र चलाउन दिइएको छ । काठमाडौँका अन्य क्षेत्रमा जस्तै चावहिलदेखि गौशालासम्मको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

 

                                 तस्बिर : मीना घोरसाइने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =