एनआइसीका दुई शाखा कास्कीमा बिस्तार
२०७४ जेठ १५ गते

“
कास्की, भदौ १३ । सेवाग्राहीलाई थप सुविधा दिने उद्देश्यका साथ एनआईसी एसिया बैंकका दुईवटा साखा कास्कीको पोखरास्थित न्यूरोड पोखरा र अन्नपूर्ण गाउँपालिका १ स्थित नौडाँडामा बिस्तार गरिएको छ ।
आज एक कार्यक्रमका बीच पोखरामा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका थिए भने नौडाँडामा बिनोदकुुमार प्याकुरेलले उद्घाटन गरेका थिए ।
हाल बैंकका २४१ शाखाहरु रहेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








