बुधबार विदेशी मुद्राको सटहीदर

“काठमाडौँ, भदौ १३ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय ११ रुपैयाँ ८७ पैसा र बिक्रिदर १ सय १२ रुपैयाँ ४७ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर १ सय ३१ रुपैयाँ ५४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १६ पैसा र बिक्रिदर ८२ रुपैयाँ ६० पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३९ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा तोकिएको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ३७ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ५७ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सबै हेर्नुहोस्
“








