डेरा गरी बस्ने युवक मृत फेला

२०७४ जेठ १५ गते

“
हेटौँडा, ६ भदौ । आज मकवानपुरमा डेरा गरी बस्ने युवक मृत फेला परेका छन् ।
मकवानपुर घर भई हाल हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ स्वागत टोलमा बस्ने ४० वर्षिय राजु थापा मृत फेला परेका हुन् ।
नाताले मित पर्ने नवीन लामाको घरमा उनी मृत फेला परेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित