प्रदेश १: विभिन्न माग गर्दै जारी आन्दोलनमा भदौ ११ गते संसद भवन अघि धर्ना (प्रेस बिज्ञप्तिसहित)
२०७४ जेठ १५ गते

“काठमाडाैं, भदाै ६ । प्रदेश १ लाई लिम्बुवान र किरात खम्बुवान नामाङ्कन गराउन माग गर्दै भदाै १ गतेदेिख विभिन्न आन्दाेलनका कार्यक्रमहरु भैरहेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघिय लिम्बुवान मन्च, नेपालले आन्दोलन गर्दै अाएका छन् ।
भदाै १ गतेदेखि सुरु गरिएका आन्दोलनका कार्यक्रमा लिम्बुवानका सबै जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा १ गते दिउसो १ बजे कोण सभा , भदौ ४ गते इटहरीदेखि विराटनगरसम्म बिहान ७ बजेदेखि मार्चपास, हजारौ जनताले पैदल यात्रा गरिएका छन् । अान्दाेलनकै क्रममा यहि भदाै ११ विराटनगर संसद भवन अघि दिनको १ बजे धर्ना दिने प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।
यस्ता छन मागहरु
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








