फिजि र टोङ्गा क्षेत्रमा शक्तिशाली भूकम्प

२०७४ जेठ १५ गते

“काठमाडौं, भदाै ३ । शान्त महासागरको फिजि र टोङ्गा क्षेत्रमा ८ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प कारण सुनामीको खतरा नरहेको अमेरिकी जियोलोजिकल सर्वेले उल्लेख गरेको छ ।
पृथ्वीको सतहभन्दा ५ सय ६० किलोमिटर तल भुकम्प गएका कारण सुनामीको पनि खतरा नरहेको जनाईएको हो । टोंगा र फिजिमा पनि कुनै पनि भौतिक क्षतिको सुचना नआएको स्थानीय प्रशासनलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित