रबिनाको पहिलो गीत ‘सपना’ सार्बजानिक (अडियाेसहित)

 काठमाडौं, भदौ ३ ।

सपना थियाे भुरूरू अाकाशैमा उडिजाने

रहर थियाे जिन्दगानी हासेरनै बिताउने

भाग्य मेरै खाेटाे हाेकी कि कतै चुके म

दुख मात्रै अाइरहन्छ के गरी बाँचाै म ?

यी माथीका शब्द हुन् रबिना बादीकाे अावाजमा रहेकाे ‘सपना’ मा समेटीएका

न्याय माग्दै काठमाडौँ आएकी भेरी नगरपालिका १ जाजरकोटकि रबिना बादीको पहिलो गीत ‘सपना’ सार्बजानिक भएको छ । श्रीमानबाट बिभिन्न पिडा पाएर दुखमा डुवेकी रबिनाको गीतमा पनि दुख र बेदनालाई समेटिएको छ ।

हेजनलको शब्द संगीत रहेको गीत ड्रिम्स रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो। सो गीत जनालय न्युज टेलिभिजन मार्फत सार्बजानिक भएको छ । रबिनाकाे गीतललाइ धेरै दर्शक, श्रााेताले मन पराएका छन् साथै गीतमा प्रतिक्रिया पनि निकै राम्रा अाएका छन् ।

https://www.youtube.com/watch?v=D6sPwsgxLbg&feature=youtu.be&t=4s”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *