एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसको ब्रान्ड एम्बेस्डर पारस खड्का

काठमाडौँ, साउन ३० । नेपाली क्रिकेटर पारस खड्कालाई एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

आज राजधानीको अन्नपूर्ण होटलमा फ्यान मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गर्दै एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले क्रिकेटका राष्ट्रिय टीम कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको घोषणा गरेको हो ।

यस्तै भेट्रान क्रिकेटर शक्ति गौचनले संचालन गरेको स्टार क्रिकेट एकेडेमीलाई १ लाख ५० हजार रुपैया सहयोगसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *