यस्ताे छ अाजकाे विनियमयदर
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन २७ । आज मिति वि.सं.२०७५ साल साउन २७ गते अाइतबार, तदअनुसार १२ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०६.६४ र विक्रिदर १०७.२४ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर ११८. ८९ र विक्रि दर १०९.५६ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३८.२५ छ र विक्रि दर १३९.०३ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








