यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन २३ । आज मिति वि.सं.२०७५ साल साउन २३ गते बुधबार, तदअनुसार ८ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०१. ५६ र विक्रिदर १०२.१६  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर  १२१.३५ र विक्रि दर १२२.०७  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ छ र विक्रि दर १२२. ०७ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *