यस्तो छ आजको विनिमयदर

काठमाडाैं, साउन ८ । आज मिति वि.सं.२०७५ साल साउन ८ गते, मंगलबार, तदअनुसार २४  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ं.८८ र विक्रिदर ११०. ४८ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.७१ र विक्रि दर १२९ .४१  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४. ३७ र विक्रि दर १४५.१६ रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *