नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

काठमाडौँँ,साउन ७ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र गुराँश लाईफ इन्स्योरेन्स क. लिमिटेडबीच Bancassurance मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे श्रावण ७ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *