विदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं, साउन ७ । आज मिति वि.सं.२०७५ साल असार ७ गते सोमबार, तदअनुसार २३ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ं.८५ र विक्रिदर ११०.४५ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.७५ र विक्रि दर १२९.४६ रहेको छ ।

हेर्नुहोस् विस्तृतमा……

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *