यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं , साउन ४ । आज मिति वि.सं.२०७५ साल असार  ४ गते शुक्रबार, तदअनुसार २०  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर ११०. १८ र विक्रिदर ११०. ७८  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .७३ र विक्रि दर १२८ .४२  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३. १२ र विक्रि दर १४३.९० रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =