यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार ३१ ।  आज मिति वि.सं.२०७५ साल असार ३१गते अाइतबार,  तदअनुसार १५  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.३४ र विक्रिदर १०९. ९४ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.०६ र विक्रि दर १२७. ७६ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.४४ र विक्रि दर १४४. २३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *