सपनाकाे अावाज र निरूताकाे नृत्यमा तीज गीत ‘मादलु बज्याे’ बजारमा (भिडियाेसहत)

काठमाडाैं, असार २१ । नेपाली महिलाहरुको महान पर्व  हरितालिका तिज नजिकएसंगै तिजका गितहरु एकपछि अर्काे बजारमा अाउने क्रम जारी छ ।  यहि क्रममा सुमधुर अावाजकी धनी लाेकदाेहाेरी गायिका सपना शाही र प्रतिभा शाहीकाे अावाजमा ‘मादलु बज्याे’ तिज गित  भिडियाेसहित बजारमा अाएकाे छ ।

माेडेल निरूता शाही र रूविना अधिकारीकाे अभिनय तथा नृत्य रहेकाे साे गीतमा सुवास घर्तीको शब्द रहेको छ भने संगित प्रेम विशव घर्तीको रहेको छ ।

 तिज गित ‘मादलु बज्याे’ लाइ म्युजिक नेपालले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

सत्यवती मिडिया फिल्मस्ले बजार व्यवस्थापन गरेको गितको म्युजिक भिडियोको निर्देशन उदिराम खड्काले गरेका हुन् ।

गितमा छांयाकन हरि नारायण चौधरीको रहेको छ भने सम्पादन विवेक खड्काको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *