यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार १९ । आज मिति वि.सं.२०७५ साल असार १९ गते मंगलबार, तदअनुसार ३ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ .७८ र विक्रिदर ११०.३८ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.७१ र विक्रि दर १२८.४१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.३९  र विक्रि दर १४५.१८ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =