यस्ताे छ अाजकाे विनिमयदर

काठमाडौं, असार १४ । आज मिति वि.सं.२०७५ साल असार १४ गते बिहिबार , तदअनुसार २८ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ .४८  र विक्रिदर ११०. ०८  रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .२० र विक्रि दर १२७. ९० रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.३७ र विक्रि दर १४५.१६ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =