आफैँलाई गोली चलाई असइ थापाले गरे आत्महत्या

काठमाडौँ, जेठ २७ । काठमाडौँको लाजिम्पाटमा प्रहरी सहायक निरीक्षक (असइ) अनुपराज थापाले ले आफ्नै निधारमा गोली हानी आत्महत्या गरेका छन् ।

बिहान करीब साढे १० बजेतिर लाजिम्पाटस्थित इजरायली राजदूतावसको ब्यारेकमा कार्यरत असई थापाले आफ्नै निधारमा गोली हानी आत्महत्या गरेका हुन् ।

स्थायी घर भक्तपुर भएका २६ वर्षीय थापा महानगरीय प्रहरी पहरा गणबाट इजरायली दूताबासको सूरक्षामा खटिएका थिए । घटनाबारे थप अनुन्धान भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =