आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
२०७४ जेठ १५ गते

“
काठमाडाैं, जेठ २२ । आज विश्ववातावरण दिवस । हरेक वर्ष जुन ५ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।
‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, पुनःप्रयोग गर्न नसेके बहिष्कार गरौं’ भन्ने नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
वन र वातावरणसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले आज कार्यक्रम गर्दैछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








