सिजन गुरुङलार्इं विनाशर्त रिहा गर्न भन्दै १ प्रदेशको संसद अवरुद्ध
२०७४ जेठ १५ गते

“विराटनगर, २०, जेठ । १ नंं प्रदेशको संसद बैठक अबरुद्ध भएको छ । नेपाल तरुण दर सुनसरीका अध्यक्ष सिजन गुरुङलाई प्रहरी प्रशासनले विनाकारण एक सातादेखि हिरासतमा लिएको भन्दै सिजन गुरुङलाई तत्काल रिहा गर्न भन्दै संसद अवरुद्ध गरिएको हो ।
नेपाली कांग्रेसका सांसद केदार कार्कीले प्रहरी प्रशासनको अत्याचार बढेको भन्दै संसदको ध्यानाकर्षण गराउँदै १० मिनेट संसद अवरुद्ध गरेका हुन् ।
समाचार विस्तृतमा आउँदै…..”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








