पत्रकार दुर्घटना विमाका लागि अनुदान दिइने, सबै नेपालीको बैँक खाता खोलिने

काठमाडौँ, जेठ १५ । आगामी वर्षमा भुकम्पको पुन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरीने बताइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन, सबै प्रकारका सुचनामा नेपालीको पहुँच पुर्याइने तथा पत्रकार दुर्घटना विमाका लागि अनुदान दिइने बताइएको छ । त्यस्तै आगामी वर्षमा सबै नेपालीको बैँक खाता खोलिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *