प्रधानमन्त्री ओली चीन जाने तयारीमा

काठमाडौँ, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने तयारीमा जुटेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका हुन् ।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे आइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्र ओलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *