प्रदेश नं ७ प्रदेशसभाको दोस्रो अधिवेशन जेठ २ देखि

धनगढी, वैशाख २८ । प्रदेश नं ७ को प्रदेशसभाको दोस्रो अधिवेशन आगामी जेठ २ गतेदेखि शुरु हुँदैछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको दोस्रो अधिवेशन आगामी जेठ २ गते अपराह्न ४ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको सो कार्यालयका प्रवक्ता बिसनसिंह थापाले बताए । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *