किन राखिन्छ मन्दिरको भित्तामा यौनक्रिडाको दृश्य ??

भनिन्छ, यौन गौण बिषय हो, खुलेर गरिने  यौन क्रिडा या नग्नतालाई आजभोलिका मानिसहरुले  त्यति राम्रो मान्दैनन । तर वास्तविक कुरा केहो भने यौन क्रिडामा कामुक नबन्ने प्राणी सायदै हुदैनन् । यो पहिले देखिनै मानवीय व्यवहारमा रहि आएको कुरा हो ।

तर अचम्मको कुरा के छ भने हामी कहिँ कतै सार्बजनिक ठाउमा हिड्दा कोहि मानसिक चेतना नभयको मानिस  नाङ्गो देख्यौं भने आखा छोपेर हिड्ने परिबेसमा यौन क्रिडा जस्तो बिषय किन मन्दिर जस्तो पबित्र स्थल मा कुदिन्छन् होला ? अधिकांश प्राचिन मन्दिरहरुमा तपाईले याद गर्नु भएकै होला कि यस्ता यौनिक चित्त्रकला।
अब आउनुस् यो रहस्यमय बिषय तर्फ लागौ,
-पुराना किम्बदन्ती अनुसार मन्दिरमा यौनजन्य कला कुदेर राख्दा चट्याङ पर्दैन जसको कारण मन्दिरहरुमा कुनै क्षति हुदैन ।
-धर्म त्यागेर बौद्धमार्गि बन्ने संख्या बढेको र बैबाहिक जीवन र यौन जीवन लाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनसंख्या घटेर कम हुन थालेपछि त्यतिबेला मन्दिरहरुमा यौनजन्य तस्बिरहरु कुद्न लगायर दैनिक मानिसहरुलाई यौनक्रिडामा सक्रिय बनाउनको लागि यस्तो गरियो ।
-मानिसहरु बढी उपस्थित हुने ठाउमा यसरि मुर्ति कुदिनु त्यतिखेरको सैक्षिक कार्य हो । मानिसहरुले कस्तो कस्तो आसन मा यौन क्रिडा गर्न सकिन्छ भनेर जान्दछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *