सुकेका पात

कञ्चनपुरको चुरे क्षेत्रका महिलाले खेतबारीमा हाल्ने मल बनाउनका लागि सामुदायिक वनबाट सुकेका पात संकलन गरी ल्याउँदै । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तमानखोलामा खच्चडबाट ढुवानी
बागलुङको तमानखोला गाउँपालिका–१ स्थित बोङखानी खोला पार गर्दै खच्चड । यहाँ अहिले पनि सामान ढुवानीको लागि खच्चडको प्रयोग गरिन्छ । रामबहादुर थापा, बागलुङ, रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *