बुटवलमा जारी तिलोत्तमा गोल्डकपको अन्तिम सेमिफाईनल आज

बुटवल, चैत १ । बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम सेमिफाईनल खेल आज हुँदैछ ।

आजको अन्तिम सेमिफाईनलमा थ्रीस्टार र मनाङ मस्र्याङ्दीबीच खले हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको खेलमा रुपन्देही ११ लाई पराजित गर्दै नेपाल पुलिस क्लव फाईनलमा पुगीसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *