राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

काठमाडौं, फागुन २९ । विद्यादेवी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी छन् । आजै सम्पन्न भएको निर्वाचनबाट भण्डारी दोस्रो कार्यकालका लागि पुन राष्ट्रपति चयन भएकी हुन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११७३० मतभार पाएकी छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *