चलचित्र ‘लिलीबिली’ को ट्रेलर सार्वजनिक, (ट्रेलर सहित)

“काठमाडौं, फागुन २२– चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलीबिली’  को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको निर्देशन  मिलन चाम्सले गरेका हुन् भने प्रदीप खड्का र जसिता गुरुङले मुख्य भुमिका  निर्वाह गरेका छन् । साथै ट्रेलरमा प्रियंका कार्की र खलनायक बनेका अनुपविक्रमलाई पनि देख्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्त को द्वन्द्व रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । चलचित्रलाई गोविन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् ।

https://youtu.be/DyAQJ8ZZ_SM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *